You are here: HomeNewsNews Of Chitwan Pariwar
Error
  • Error loading feed data

अंगे्रजी शब्द डाइबिटिजलाई नेपालीमा मधुमेह भनिन्छ ।

Read more: मधुमेहबाट बच्न नियन्त्रित खाना उत्तम उपाय हो’

नेपाल भूकम्पीय जोखिममा अग्रस्थानमा रहेको छ ।

Read more: भूकम्पीय जोखिमबारे सतर्कता

भरतपुर । चितवनमा पहिलो पटक थारु जातिको महान् चाड माघीको अवसरमा बुधबारदेखि ‘खिचरा महोत्सव’ सुरू भएको छ ।

चितवनमा पहिलो ‘खिचरा महोत्सव’

Read more: चितवनमा पहिलो ‘खिचरा महोत्सव’

नारायणगढ । उद्योग वाणिज्य संघ चितवनका नवनिर्वाचित पदाधिकारीहरुले अघिल्लो वर्ष चितवन महोत्सवका क्रममा आयोजित ‘लगानी मध्यनेपाल’ सेमिनारबाट पहिचान भएका योजनाहरुलाई अगाडि बढाउने प्रतिबद्धता जनाएका छन् ।

Read more: चितवनलाई औद्योगिक जिल्ला बनाइने

भरतपुर । पहाडी क्षेत्रमा बस्ने चेपाङ र मैदानी क्षेत्रमा बस्ने थारू चितवनका
आदिवासी हुन् । 

Read more: चितवनमा थारू–चेपाङको सम्मानजनक मत

भरतपुर । चितवनबाट निर्वाचित भएका नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारहरुले जनचाहनाअनुरूप काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Read more: जनताकै चाहनाअनुरूप काम’

रत्ननगर । नेपाल विद्युत प्राधिकरण रत्ननगर टाँडी वितरण केन्द्रबाट आइतवार ९ लाख १४ हजार रुपैयाँ लुटिएको छ ।

Read more: विद्युत प्राधिकरणको नौलाख लुटियो

भरतपुर । चितवनको शैक्षिक विकासका लागि चालु आर्थिक वर्षमा १ अर्ब ८ करोड ५१ लाख ८८ हजार ९ सय ८५ बजेट विनियाजन भएकोे छ ।

Read more: शैक्षिक क्षेत्रमा बजेट विनियोजन

नारायणगढ । ताइपाइ सांस्कृतिक महोत्सव २०७० अन्तर्गत दोस्रो दिन विभिन्न सांस्कृतिक कार्यक्रमहरु भएका छन् ।

Read more: सांस्कृतिक महोत्सवमा दर्शक बढ्दै

माडी । नारायणगढ–माडीमा सुविधासहितको नयाँ बस सञ्चालनमा आएको छ ।

Read more: पाँच करोड बढी लगानीमा बस सञ्चालन

आदिमकालदेखि नै समूहमा बस्ने सभ्यताले मान्छेलाई सामाजिक प्राणी बनाएको हो ।

Read more: शक्तिखोरको सिम्ती झर्नामा रमाएको दिन

नारायणी नदीमा पानीको  सतहले खतराको संकेत नाघेको छ । मुहान तथा पहाडी क्षेत्रमा निरन्तर वर्षा भैरहेकाले पानीको सतह निकै बढेको बर्षा मापन केन्द्र देवघाटले जनाएको छ ।

नदीमा अहिले  पानीको सतह ९ दशमलब १४ मिटर पुगेको छ ।  बहाव बढेर गैंडाकोटका विभिन्न क्षेत्रमा पानीको छाल पस्न थालेपछि गैंडाकोट प्रहरीले माईकिङ्ग गरेर सुरक्षित रहन स्थानियलाई आग्रह गरेको छ ।@kalikafm

नारायणीमा बाढीको सतहले खतराको संकेत नाघ्यो, सुरक्षित रहन आग्रह (फोटो फिचर सहित)

नारायणीमा बाढीको सतहले खतराको संकेत नाघ्यो, सुरक्षित रहन आग्रह (फोटो फिचर सहित)

नारायणीमा बाढीको सतहले खतराको संकेत नाघ्यो, सुरक्षित रहन आग्रह (फोटो फिचर सहित)

नारायणीमा बाढीको सतहले खतराको संकेत नाघ्यो, सुरक्षित रहन आग्रह (फोटो फिचर सहित)

नारायणीमा बाढीको सतहले खतराको संकेत नाघ्यो, सुरक्षित रहन आग्रह (फोटो फिचर सहित)

सौराहा । सौराहाका होटल व्यवसायी तथा स्थानीयहरुले सौराहालाई सुन्दर नगरी बनाउन सुरू गरेका छन् । Read more: सुन्दर नगरी बनाउन सुरू

भरतपुर । चितवनका अस्पतालहरुमा रगत अभाव भएको छ । Read more: चितवनमा रगत अभाव

भरतपुर । विज्ञान संकायमा भर्ना शुल्क पाँच हजार र मासिक शुल्क एक हजारमात्र रहेको दार्चुलास्थित गोकुलेश्वर उच्च मावि राजधानी बाहिरको कलेजहरुको सूचीमा उत्कृष्ट दशभित्र पर्न सफल भएको छ ।

Read more: विद्यार्थी खोज्दै चितवनका निजी उच्च मावि : महँगो शुल्क, कमजोर नतिजा

परिचयपत्र बनाउन एनआरएन युकेको अपील

गैरआवासीय नेपाली संघ युकेले बेलायतमा बस्ने सबै गैरआवासीय नेपालीहरुलाई गैरआवासीय नेपाली परिचयपत्र बनाउन अपील गरेको छ।

एनआरएन युकेका अध्यक्ष कुल आचार्यले आउंदो जनवरी ६ तारिखका दिन गैरआवासीय नेपाली संघ युकेले पत्रकार कल्याण कोष खडा गर्नकालागि आयोजना गर्न लागेको 'च्यारिटी डिनर' कार्यक्रमका अवसरका उक्त परिचयपत्र वितरण शुरु गरिने बताउनुभयो।

Read more: परिचयपत्र बनाउन एनआरएन युकेको अपील