You are here: HomeNewsNews Of Chitwan Pariwarविद्युत प्राधिकरणको नौलाख लुटियो
Error
  • Error loading feed data

रत्ननगर । नेपाल विद्युत प्राधिकरण रत्ननगर टाँडी वितरण केन्द्रबाट आइतवार ९ लाख १४ हजार रुपैयाँ लुटिएको छ ।

प्राधिकरणका काउन्टर बन्द गर्ने समयमा दिउँसो साढे २ बजे हतियारधारी पाँच जनाको समूहले सो रकम लुटेको हो ।

दुईवटा मोटरसाइकलमा आएका पाँच जनामध्ये २ जना गेटमा बसेको र तीन जनाभित्र पसेर हामी अख्तियारका मान्छे हौँ भनी रकम लुटेको प्रधिकरणका फोरमेन विष्णु नेपालले जानकारी दिनुभयो । एकजना कोटपाईन्टमा र वाँकी दुईजना नेपाल प्रहरीको पोसाकमा पेस्तोलसहित आएको सो समूहले पेस्तोल देखाइ काउन्टरमा भएको सबै रकम लुटेर भागेको नेपालले बताउनुभयो ।

रकम लुटेर सो समूह राजमार्गतर्फ भागेको प्रत्यक्षदर्शीले बताएका छन् । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको

Free business joomla templates